जिल्लाको बारेमा
अछाम जिल्लामा यहाँहरुलाई स्वागत छ ।।
सेती अञ्चल अन्तरगत अछाम जिल्ला एक पहाडी जिल्ला हो । यसको पूर्वमा दैलेख र कालिकोट, पश्चिममा डोटी, उत्तंरमा बाजुरा र दक्षिणमा कैलाली जिल्ला पर्दछन । पहाडी भू धरातल रहेको यस जिल्लाको हावापानी पनि पहाडी हावापानी नै पाईन्छ । जम्मा ५६ गा.वि.स,३ नगरपालिका , १३ वटा इलाका र २ निर्वाचन क्षेत्रमा राजनैतिक विभाजन गरिएको यस जिल्लामा १४ वटा स्रोत केन्द्र अन्तरगत ५१६ वटा विद्यालय रहेका छन । ५१६ विद्यालयमध्ये ४९२ सामुदायिक सरकारी र २४वटा संस्थागत विद्यालयहरु यस जिल्लामा सञ्चालित छन् । सामुदायिक विद्यालयहरुमा ३३०विद्यालय प्राथमिक तह, ६९ विद्यालय निमावि तह , ६२ विद्यालय मावि तह र ३२ विद्यालय उमावि तहसम्म सञ्चालित छन् ।
परिपत्र तथा सूचना
- शिक्षक काज सम्बन्धमा अत्यन्त जरुरी सूचना
- सम्झौता कार्य सम्बन्धमा अत्यन्त जरुरी सूचना
- आ व २०७३।७४मा अपाङ्ग, द्वन्द्व पिडित र सहिदका छाेराछोरीले पाउने छात्रबृत्ति सम्बन्धि सूचना
- विवरण उपल्बध गराइदिने बारे ।
- भौतिक सुविधा विस्तारका लागि विद्यालयहरुले प्रस्तावना पेश गर्ने बारेको अत्यन्त जरुरी सूचना
- अस्थायी शिक्षकको विवरण सम्बन्धमा
- सूचना
- Student ID अद्यावधिक सम्बन्धमा थप हेर्नुहोस
