राम्रा अभ्याशहरु
-
अछामको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि मार्गचित्र निर्माण तथा कार्यान्वयन प्रतिवद्धता भेलाबाट २०७३ जेष्ठ २० गते पारित
प्रकाशित मिती: २०७३।२।२४
अछामको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि मार्गचित्र निर्माण तथा कार्यान्वयन प्रतिवद्धता भेलाबाट २०७३ जेष्ठ २० गते पारित
थप हेर्नुहोस -
शैक्षिक क्यालेण्डर निर्माण र वितरण
प्रकाशित मिती:
शैक्षिक सत्र २०७१ सालका लागि जिल्ला शिक्षा कार्यालय द्वारा शैक्षिक क्यालेण्डर निर्माण गरी सम्बन्धित सरोकारबालाहरुलाई वितरण गर्ने गरेको छ ।
थप हेर्नुहोस -
जिल्लाको शैक्षिक सूचनाहरु वेभसाईटमा
प्रकाशित मिती: २०७१।१।१२
२०७१साल देखि जिल्ला शिक्षा कार्यालय अछामले शैक्षिक कार्यक्रम र सूचनाहरु वेभसाईट मार्फत सार्वजनिक गर्ने गरेको छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- शिक्षक काज सम्बन्धमा अत्यन्त जरुरी सूचना
- सम्झौता कार्य सम्बन्धमा अत्यन्त जरुरी सूचना
- आ व २०७३।७४मा अपाङ्ग, द्वन्द्व पिडित र सहिदका छाेराछोरीले पाउने छात्रबृत्ति सम्बन्धि सूचना
- विवरण उपल्बध गराइदिने बारे ।
- भौतिक सुविधा विस्तारका लागि विद्यालयहरुले प्रस्तावना पेश गर्ने बारेको अत्यन्त जरुरी सूचना
- अस्थायी शिक्षकको विवरण सम्बन्धमा
- सूचना
- Student ID अद्यावधिक सम्बन्धमा थप हेर्नुहोस
