जिल्ला शिक्षा अधिकारी
झंकर बहादुर विष्ट(जिल्ला शिक्षा अधिकारी)
प्रविधिको विकास सँगसँगै शैक्षिक क्षेत्रमा यसको प्रयोग गर्न सकेमा शैक्षिक कार्यक्रमहरु लक्ष्य अनुसार कार्यान
थप हेर्नुहोस
झंकर बहादुर विष्टप्रविधिको विकास सँगसँगै शैक्षिक क्षेत्रमा यसको प्रयोग गर्न सकेमा शैक्षिक कार्यक्रमहरु लक्ष्य अनुसार कार्यान
थप हेर्नुहोस
सेती अञ्चल अन्तरगत अछाम जिल्ला एक पहाडी जिल्ला हो । यसको पूर्वमा दैलेख र कालिकोट, पश्चिममा डोटी, उत्तंरमा बाजुरा र दक्षिणमा कैलाली जिल्ला पर्दछन । पहाडी भू धरातल रहेको यस जिल्लाको हावापानी पनि पहाडी हावापानी नै पाईन्छ । जम्मा ५६ गा.वि.स,३ नगरपालिका , १३ वटा इलाका र २ निर्वाचन क्षेत्रमा राजनैतिक विभाजन गरिएको यस जिल्लामा १४ वटा स्रोत केन्द्र अन्तरगत ५१६ वटा विद्यालय रहेका छन । ५१६ विद्यालयमध्ये ४९२ सामुदायिक सरकारी र २४वटा संस्थागत विद्यालयहरु यस जिल्लामा सञ्चालित छन् । सामुदायिक विद्यालयहरुमा ३३०विद्यालय प्राथमिक तह, ६९ विद्यालय निमावि तह , ६२ विद्यालय मावि तह र ३२ विद्यालय उमावि तहसम्म सञ्चालित छन् ।
थप हेर्नुहोस